सुमन कार्कीको अभिनयमा ‘सागर बिचमा’

काठमाडौं । कलाकार सुमन कार्की फिचर्ड ‘सागर बिचमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर गायिका सोनाम गुरुङको रहेको छ भने गीतलाई वरिस्ठ संगीतकार सुशील बिश्वकर्माले संगीतवद्द गरेका हुन्। गीतमा कुमार भण्डारीको शब्द रहेको छ। फणिन्द्र राईले यस गीतलाई संगीत संयोजन गरेका हुन्। अमेरिकामा छायांकन गरिएको म्युजिक भिडियोमा भीमा सन्याशी र सुमन … Continue reading सुमन कार्कीको अभिनयमा ‘सागर बिचमा’